कमल , चैत २७ । समाबेसि महिला ससक्तिकरण केन्द्र द्वारा महिला तथा बालबालिका माथि हुने हिंसा न्युनिकरण सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न गरेकोछ । कमल...
दमक ,चैत २० आइतवारे टोल विकास संस्था दमक ८ले आज नवनिर्मित्त स्वागतद्धार एक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरेको छ । दमक ८ को आइतवारे टोलमा...
कमल, चैत १ ÷ वडा कार्यालयर्ले अपाङ्गता भएका व्याक्तिलाई ह्लि चियर प्रदान गरेको छ । कमल गाउाँपलिका वडा नम्वर ५ मा स्थाई रुपमा बसोवास गर्ने...
कमल , फागुन २४ । जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्व मणी पोख्रेलले प्रहरी चौकी केर्खाको प्राङ्गणमा नवनिर्मित प्रतिक्षालयको उद्घाटन गर्नु भएको...
कमल , फागुन १५ । उपचार अभावका कारण झापा कमल का एक व्याक्ति मृत्यु सँग जुधीरहेका छन् । गाउँपालिकाको वडा नम्वर ३ का ५४ वर्षिय...
कमल, फागुन १० कमल गाउँपालिका वडा नम्वर ३ ले आज विपन्न दलित परिवारलाई बंगुरका पाठा वितरण गरेको छ । वडा मा भएका अति विपन्न दलित...
कमल ,फागुन ५ ÷ प्रहरी चौकी केर्खाले आज विध्यार्थिलाई लागू औषधी र ट्राफिक नियम सम्बन्धि सचेतनामुलक तालिम प्रदान गरेको छ । कमल गाउँपालिका ३ स्थित...
बिर्तामोड । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि बिर्तामोड नगरपालिकाले पोशाक वितरण शुरु गरेको छ । नगरभित्रका सामुदायिक विद्यालयमा अध्यनरत कक्षा ५ सम्मका विद्यार्थीहरुलाई...
काठमाडौं, निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ताका लागि आह्वान गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म दल...
कमल , फागुन १ । झापाको कमल गाउँपालिका वडा नम्वर ३ ले कृषकलाई स्पे्र टंकी वितरण गरेको छ । वडामा रहेका कृषक समुह र व्यवसायीक...