कमल , फागुन २४ । जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्व मणी पोख्रेलले प्रहरी चौकी केर्खाको प्राङ्गणमा नवनिर्मित प्रतिक्षालयको उद्घाटन गर्नु भएको छ ।
स्वर्गिय कृष्ण प्रसाद थेवेको स्मृतिमा वहाँका परिवारजन द्वारा निर्मित प्रतिक्षालयको एक कार्यक्रमका विच एस.पी. पोख्रेलले उद्घाटन गर्नु भएको हो ।