logo
शुक्रबार, साउन २९ २०८३

विध्यार्थिलाई लागु औषधी र ट्राफिक नियम सम्बन्धि सचेतनामुलक तालिम


  • कुइनेटो न्युज
  • बिहिबार, फाल्गुन ५ २०७८

कमल ,फागुन ५ ÷ प्रहरी चौकी केर्खाले आज विध्यार्थिलाई लागू औषधी र ट्राफिक नियम सम्बन्धि सचेतनामुलक तालिम प्रदान गरेको छ ।
कमल गाउँपालिका ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विध्यालयमा कक्षा ११ र १२ मा अध्यायनरत सिनियर डिभिजन एन सि सि १६ औ समुहका विध्यार्थिलाई लागू औषधी तथा ट्राफिक नियम सम्बन्धि सचेतनामुलक तालिम प्रदान गरेको प्रहरी चौकी केर्खाका ईन्चार्ज नविन सुयलले जानकारी दिनुभयो ।

← Back

Thank you for your response. ✨

लागू औषधीको प्रयोगले व्याक्तिगत जिवन र समाजमा पुर्याउने असर तथा ट्राफिक नियम पालन नगर्दा दुर्घटना भएमा त्यस बाट हुने धनजनको क्षतीको बारेमा तालिम प्रदान गरिएको ईन्र्चाज सुयलले बताउनु भयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend