logo
शुक्रबार, साउन २९ २०८३

अध्यक्षका उमेद्वार भिम प्रसाद राई माता तिर्थ औसीको दिन जेष्ठ आमा संग आशिर्वाद लिनुहुँदै


  • कुइनेटो न्युज
  • शनिबार, बैशाख १७ २०७९

कमल बैशाख १७ । नेकपा एमालेमा तर्फ बाट कमल गाउँपालिकाको अध्यक्षका उमेद्वार भिम प्रसाद राई आज परेको माता तिर्थ औसीको दिन जेष्ठ आमा संग आशिर्वाद लिनुहुँदै ।
आगामी बैशाख ३० गने हुने स्थानिय तहको निर्वाचनमा नेकपा एमालेमा तर्फ बाट कमल गाउँपालिकाको अध्यक्षका उमेद्वार भिम प्रसाद राईले भने गाउँपालिकामा रहेका जेष्ठ आमा संग आगामी चुनाव मा आफुलाई सुर्य चिन्नमा मतदान गरी विजय गराईदिन हुनका लागी आशिर्वाद लिनुहुदै ।
नेपालमा हिन्दू संस्कृति अनुसार यो दिवस वैशाख कृष्ण औंसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसी को रूपमा परिचित छ ।
आजको दिनआफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आफ्नो गच्छेअनुसारका खाद्यपदार्थ ख्वाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन् । आमा जीवित हुनेहरूले आमालाई मीठा–मीठा परिकार बनाएर ख्वाउँछन्,लुगाफाटो तथा अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्छन् ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend