कमल, चैत १ ÷ वडा कार्यालयर्ले अपाङ्गता भएका व्याक्तिलाई ह्लि चियर प्रदान गरेको छ ।
कमल गाउाँपलिका वडा नम्वर ५ मा स्थाई रुपमा बसोवास गर्ने ९ जना अपाङ्गता भएका व्याक्तिलाई वडा कार्यलयको तर्फ बाट ह्लि चियर प्रदान गरेको वडा कार्यलयले जनाएको छ
वडा बाट प्रदान गरिएको ह्लि चियर पाउनेमा कुमार सिंह मेचे,खुश्बु राजवंशी,अम्विका पौडेल,खिम पाँचकोटी,हेलेन मगर,सुर्य मगर,बबिता राई,गंगा कुमाल र कमलनिधी रेग्मिलाई ह्लि चियर प्रदान गरिएको वडा अध्यक्ष डम्बर बहादुर निरौलाले बताउनु भयो ।
शारिरिक रुपमा अगाङ्गता भएका व्याक्तिलाई वडा कार्यलयको आर्थिक वर्ष २०७८÷०७९ वर्षिक कार्यक्रम अनुसार ह्लि चियर प्रदान गरिएको छ । यसले थोरै भएपनि वहाँहरुलाई हिडडुल गर्नमा सहयोग पुग्ने वडा सचित रिता कार्किले बताउनु भयो ।