logo
शुक्रबार, साउन २९ २०८३

कमल ÷ पतन्जलि योग समिति कमलले नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा विभिन्न कार्यक्रमगरी बनाएको छ । सिंहदेवी साधना केन्द्रको सभाहलमा सम्पन्न कार्यक्रममा दैनिक योग अभ्यास...

दमक । दमक खानेपानी उपभोक्ता संस्थाले दमक नगरपालिका भित्रका ९वटा वडाका अगुवा उपभोक्तासंग अन्तरक्रिया कार्यक्रम गरेको छ । दमक ८र९ का अगुवा उपभोक्ताहरुसंग दमक ८...

कमल । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल कोशी प्रदेश कार्यसमिति सदस्यमा प्रमिला न्यौपाने तिवारी निर्वाचित हुनुभएको छ । मंगलवार विराटनगरमा सम्मन्न गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कोशी...

कमल । झापाको कमल गाउँपालिका वडा नम्बर ४ की गङ्गाकुमारी खबासलाई सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले मृत्यु राहत वापत एक लाख रुपैयाँ...

कमल । सवारी दुर्घटनामा परि एक जना व्याक्तिको मृत्यु भएको छ । पुर्व पश्चिम सडक खण्ड अन्तर्गत झापाको कमल गाउँपालिकमा ४ सितापुरीमा मंगलवार राती सवा...

विराटनगर । धनकुटाको शहिदभुमी गाउँपालिका गाँजा उत्पादन हुने पालिकाको रुपमा चिनिँदै आएको छ । हरेक बर्ष त्यस पालिकामा प्रहरी जाने गाँजा उत्पादन गर्ने किसानहरुको...

चालाचुली ÷ ईलामको चुलाचुली गाउँपालिकामा सन्चालित व्यवसायीक बंगुर तथा सुँगुर पालन सम्बन्धि तालिम आज सम्पन्न भएको छ । गाउँपालिका भित्र रहेका व्यवसायीक बंगुर पालक कृषकलाइ...

बिर्तामोड – झापाको बिर्तामोड–४ मा कार्यालय रहेको शब्दपत्र प्रकाशन प्रालिद्धारा प्रकाशन तथा प्रशारण हुँदै आएको अनलाइन पोर्टल शब्दपत्र डटकमले स्थापनाको दोस्रो बर्ष सफलता पूर्वक...

धुलाबारी,  । थोप्लेविरान महिला कृषि सहकारी संस्थाको अध्यक्षमा डम्बरकुमारी प्रधान सर्वसम्मत चयन भएकी छिन् । सहकारीको शनिवार भएको आठौ साधारणसभाले उनको नेतृत्वमा चार बर्षे...

दमक , प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले संगठन विस्तारको क्रममा संगठनको मेची नगर कमिटी गठन गरेको छ । प्रेस चौतारीले आज काकरभिटा स्थित एक...

ताजा खबर
यो साता चर्चामा
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend