कमल । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल कोशी प्रदेश कार्यसमिति सदस्यमा प्रमिला न्यौपाने तिवारी निर्वाचित हुनुभएको छ ।
मंगलवार विराटनगरमा सम्मन्न गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कोशी प्रदेशको दोस्रो अधिबेसनबाट कमल गाउँ पालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी कोशी प्रदेशको कार्यसमिति सदस्य पदमा सर्वसम्मत निर्वाचित हुनु भएको हो ।
