logo
शनिबार, साउन ३० २०८३

कमल , असार ८  । झापा शिवसताक्षी नगरपालिकाका ८ का विशाल राईको उपचारार्थ सहयोगकालागी आज दमकमा पत्रकार सम्मेलन गरेको छ । २८ वर्षिय राई विगत...

दकम,असार ७ । पर्यटकीय क्षेत्र ईलामको शिखर कटेरी स्थित अन्धाराजा रानी रिसोर्टमा मंगलवार सम्पन्न कार्यक्रम पदहस्तान्नतरण भएको हो । कार्यक्रममा बर्ष सन् २०२१÷२२ का अध्यक्ष...

कमल , असार ७ । झापाको कमल गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणलाई सार्थक बनाउनकालागी आगामी ५ वर्षे रणनितीक योजनाका विषयमा सारोकाकारवाला सग छलफल तथा...

कमल ,असार , ६ । सशस्त्र प्रहरी बल, नेपाल नं. १ वराह बाहिनी मुख्यालयका बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) कमल गिरीले देश र...

शिवसताक्षी असार,४ । झापाको शिवसताक्षीका बिपन्न परिवारका बेरोजगार युवाहरुलाई शुन्य लागत शु्ल्कमा मेलेशिया पठाइने भएको छ । नेकपा (एकीकृत समाजबादी.)शिवसताक्षी नगर अध्यक्ष नबिन इजमको पहल...

कमल ,असार , ४ । झापाको कमल गाउँपालिका स्वस्थ्य शाखाको आयोजना मा सुरक्षति मातृत्व तथा नवशिशु स्वस्थ्य ९क्ःल्ज्० रोडम्याप २०३० सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न...

कमल ,असार , ४ । नेपाल स्काउट को ७० औं स्थापना दिवसको उपलक्षमा आज नेपाल स्काउट कमल गाउँपालिका तदर्थ समितिको आयोजनामा केर्खामा खुल्ला रक्तदान...

शिवसताक्षी । शिवसताक्षी नगरपालिकमा मेयर स्मार्ट विद्यालय निर्माण कार्यक्रमका लागु हुने भएको छ । आज बसेको बोर्ड बैठकले मेयर स्र्माट विद्यालय सुधार योजनाका लागि...

कमल , असार २ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको पालामा नामका विवादले झापाको कमल–५ मा निर्माण रोकिएको आदिवासी रंगशालामा...

कमल, जेठ ३१ । बैशाख ३० गते सम्पन्न स्तथानिय तह सदस्य निर्वाचन बाट निर्वाचित जनप्रतिनिधीलाई अझैपनी बधाई तथा सम्मान प्राप्त भै रहेको छ । यसैक्रममा...

ताजा खबर
यो साता चर्चामा
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend