logo
शुक्रबार, साउन २९ २०८३

सुरक्षति मातृत्व तथा नवशिशु स्वस्थ्य(SMNH) रोडम्याप २०३० सम्बन्धी अभिमुखीकरण


  • कुइनेटो न्युज
  • शनिबार, असार ४ २०७९

कमल ,असार , ४ । झापाको कमल गाउँपालिका स्वस्थ्य शाखाको आयोजना मा सुरक्षति मातृत्व तथा नवशिशु स्वस्थ्य ९क्ःल्ज्० रोडम्याप २०३० सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रवार गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधी , स्वस्थ्यकर्मि, र सरोकारवाला विच भएको कार्यक्रमा गर्भवती आमा र बच्चालाई कसरी सुरक्षीत राख्ने भन्ने विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियो ।
अहिले पनि सुत्केरी आमाको धेरै रगत बग्नु , सुत्केरी विरामलागेको धेरै समय सम्म पनि उपचार नपाउनु,बच्चा अड्कीनु लगायतका समस्याका कारण सुत्केरी आमाको मृत्यदरहुने गरेको छ ।
त्यस्तै नवजात शिशुको हेरचाहामा पनि ख्याल नगेकाका कारण एक हप्त अगाडी नै बच्चाको मृत्यु समेत धेरैहुने गरेको स्वस्थ्य कार्यलय झापाका वरिष्ठ जनस्वस्थ्य अधिकृत योगराज घिमिरेले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend