झापा । कृषि, पर्यटन तथाऔद्योगिक क्षेत्रकाआर्थिक गतिविधिलाई चलायमानबनाउनझापाको बिर्तामोडमा फागुन ५ गतेबाट ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिकव्यापार महोत्सव’सञ्चालित छ । महोत्सवमाबंगलादेश, पाकिस्तान र भारतकाव्यवसायीहरुको समेत उल्लेख्य...
बिर्तामोड । फागुन ५ गतेबाट शुरु भएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अवलोकनकर्ताको संख्या बढ्दै गएको छ । महोत्सवमा विभिन्न प्रकारका आर्थिक कारोबारले समेत तीव्रता पाएको...
झापा । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन शुक्रवार सभामुख देवराज...
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि...
कमल । नवोदय बहुउद्देश्यीय सहकारी सस्थाले २४ औं वार्षिक ईकाईगत साधारण सभा अन्तर्गत शुक्रवार केर्खा सेवा केन्द्रको साधारण सभा सम्पन्न गरेको छ । २०५५ सालमा...
कमल । कमल उद्योग वाणिज्य संघको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशन बाट विरेन्द्र अधिकारी अध्यक्षमा सर्व सम्मत निर्वाचि हुनुभएको छ । त्यसैगरी उद्योग उपाध्यक्ष...
बिर्तामोड । मेगा वैंक नेपाल बिर्तामोड शाखाले बिर्तामोड –१ मा रहेको इष्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट(इकम)का विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।...
दमक . स्थानिय महिलाहरुलाई रोजगारको अवसर दिन दमक उधोग वाणिज्य संघले आज एक कार्यक्रमको आयोजना गरी ३ महिने केश श्रृगार तालिमको शुभारम्भ गरेको छ...
बिर्तामोड । सनराइज बैंक बिर्तामोड शाखाले झापाको मेचीनगर –१३ स्थित चारआलीमा रहेको पाउ पाथीभरा मन्दिरमा एकथान डिजिटल घडी प्रदान गरेको छ । पछिल्लो समय...
कमल , भदौ १९ । प्रहरीले अवैध चिनी बरामद गरेको छ । झापाको बाह्रदशी गाउपालिका ३ राजगढ बजार बाट .प्रहरीले अबैध चिनी बरामद गरेको हो...