कमल , असार १० । झापाको कमल गाउँपालिकामा आज (शुक्रबार)सेवा प्रवाह प्रभावित हुने भएको छ । गाउँपालिकाको गाउँसभाको एघारौं अधिवेशनमा आर्थिक वर्ष २०७९÷०८० को नीति...
कमल, असार ९ । कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले आगामी आर्थिक वर्ष २०७९÷०८० लागी एघारौं गाउँँसभामा पेश गर्नु भएको निति तथा कार्यक्रम गाउँसमाबाट संशोधन...
कमल ८ असार । प्रदेश नं १ का दमकल चालक तथा अग्नि नियन्त्रकहरूले सुरक्षा उपकरण, आधुनिक तालिम, सम्मानजनक पारिश्रमिक, तहअनुसारको दज्र्यानी चिह्न अङ्कित पोशाकलगायतको...
कमल , असार ८ । झापा शिवसताक्षी नगरपालिकाका ८ का विशाल राईको उपचारार्थ सहयोगकालागी आज दमकमा पत्रकार सम्मेलन गरेको छ । २८ वर्षिय राई विगत...
कमल , असार ७ । झापाको कमल गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणलाई सार्थक बनाउनकालागी आगामी ५ वर्षे रणनितीक योजनाका विषयमा सारोकाकारवाला सग छलफल तथा...
कमल ,असार , ६ । सशस्त्र प्रहरी बल, नेपाल नं. १ वराह बाहिनी मुख्यालयका बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) कमल गिरीले देश र...
कमल ,असार , ४ । नेपाल स्काउट को ७० औं स्थापना दिवसको उपलक्षमा आज नेपाल स्काउट कमल गाउँपालिका तदर्थ समितिको आयोजनामा केर्खामा खुल्ला रक्तदान...
शिवसताक्षी । शिवसताक्षी नगरपालिकमा मेयर स्मार्ट विद्यालय निर्माण कार्यक्रमका लागु हुने भएको छ । आज बसेको बोर्ड बैठकले मेयर स्र्माट विद्यालय सुधार योजनाका लागि...
कमल , असार २ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको पालामा नामका विवादले झापाको कमल–५ मा निर्माण रोकिएको आदिवासी रंगशालामा...
कमल, जेठ ३१ । बैशाख ३० गते सम्पन्न स्तथानिय तह सदस्य निर्वाचन बाट निर्वाचित जनप्रतिनिधीलाई अझैपनी बधाई तथा सम्मान प्राप्त भै रहेको छ । यसैक्रममा...