logo
मंगलबार, कार्तिक ११ २०८३

भद्रपुर । स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ प्रदेश नं १ को अध्यक्षमा झापाका युवराज बोहरा सर्वम्मत चयन भएका छन् । विराटनगरमा आज भएको स्वास्थ्य तथा...

दमक । दमक नगरपालिका द्वारा सुस्त श्रवण शक्ति भएका नगरवासीको निःशुल्क स्वस्थ्य परिक्षण गराएको छ । दमक अस्पतालको प्राविधिक सहयोगमा सुस्त श्रवण शक्ति भएका व्याक्तिको...

काठमाडौँ, पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार...

दमक । हरेक घर आँगनमा पुगेर गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान दिने महिला स्वास्थ्य स्वयंसेविका ६ जनालाई झापाको गौरीगञ्ज गाउँ...

दमक, दन्त रोगीहरुको समस्यालाई मध्यनजर गरेर दमक थुलुङ डेन्टल क्लिनिकले आधुनिक प्रविधि सहितको दन्त सेवा दिन शुरु गरेको छ । दमक थुलुङ डेन्टल क्लिनिकले आज दमकमा...

कमल ।झापाको कमल गाउँपालिका ५ स्थित गुह्येस्वरी आधारभुत बिद्यालयमा एक दिवशिय स्वास्थ्य शिबिर संचालन भएको छ । मौसम परिवर्तन सगै अधिकान्स बिद्यार्थीहरुमा स्वास्थ सम्बन्धि...

चन्द्रगढी । जिल्ला समन्वय समिति झापाको आयोजनामा दुई दिने क्षयरोग, मलेरिया, एचआईभी र कोभिड संक्रमणको नियन्त्रण, निदान र उपचारका बारेमा पालिकास्तरीय अभिमुखीकरण तथा सुदृढीकरण...

काठमाडौ । पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ परीक्षणमा ८८८ जनामा...

कमल ,असार , ४ । झापाको कमल गाउँपालिका स्वस्थ्य शाखाको आयोजना मा सुरक्षति मातृत्व तथा नवशिशु स्वस्थ्य ९क्ःल्ज्० रोडम्याप २०३० सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न...

शिवसताक्षी ,जेठ २९ । घर घरमै पशु स्वास्थ्य समस्याको पहिचान र निदान,पशुपालन तथा कृषिमा आत्मनिर्भर बन्ने हाम्रो अभियान ूनारा चरितार्थ गर्न शिवसताक्षी नगरपालिका पशु...

ताजा खबर
यो साता चर्चामा
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend