logo
मंगलबार, कार्तिक ११ २०८३

काठमाडौँ, “हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै कमजोर । सामान्य रुपमै भ¥याङ ओर्लंदा...

    कमल । झापाको कमल गाउँपालिका स्थित कमल नगर अस्पतालमा  आइतबार बाट दाँत उपचार  सम्बन्धी  सेवा थप हुने भएको छ । अस्पतालमा  हरेक   ...

झापा । देशभरि डेंगुका बिरामीको सङ्ख्या ६ हजार नाघेको छ। देशभरि ६ हजार ३४७ जना डेंगुका विरामी भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको...

दमक/ झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानका मजदुरहरुलाई लक्षित गरेर चिया बगानभित्रै बृहत आर्युवेद स्वास्थ्य शिबिर शुरु भएको छ । प्रादेशिक आर्युवेद अस्पताल लखनपुर,...

चितवन, बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह गर्नुभएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा यहाँ आयोजित छलफल कार्यक्रममा चिकित्सकहरुले मोबाइल...

कमल । लायन्स क्लव अफ कमलको आयोजनामा आईतवार निःशुल्क रक्तचाप जाँच तथा व्लड सुगर परिक्षण सम्पन्न भएको छ । कमल गाउपालिका २ स्थित समयगढ वजारमा...

कमल । पतञ्जलि योग समिति कमलको आयोजना तथा कमल गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित योग शिविर सम्पन्न भएको छ । महिला तथा बालबालिका शाखाको वार्षिक स्वीकृत...

बमल । विहिवार बाट देश भरका ५ वर्ष मुनिका बालबालिकाहरुलाइ राष्ट्रिय भिटामिन ए र जुका औषधीको सेवन गराउने कार्यक्रम सुरु भएको छ । यसै क्रममा...

कमल ÷ पतञ्जलि योग कमल गाउँपालिका अन्तर्गत ज्योति साधना केन्द्रले विभिन्न कार्यक्रम गर्दै प्रथम वार्षिकोत्सव मनाएको छ । कमल गाउँपालिका ४ स्थित सिद्धार्थ सामुदायिक भवनको...

कमल ÷ नवोदय बहुउद्देश्यीय सहकारी सस्थाको आयोजना तथा विर्तामोड आँखा अस्पताल विर्तामोड झापाको प्राविधिक सहयोगमा एक दिने निः शुल्क आँखा शिविर सम्पन्न भएको छ...

ताजा खबर
यो साता चर्चामा
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend