logo
शुक्रबार, साउन २९ २०८३

दमक नगरपालिका द्वारा सुस्त श्रवण शक्ति भएका नगरवासीको निःशुल्क स्वस्थ्य परिक्षण


  • कुइनेटो न्युज
  • मंगलबार, माघ १७ २०७९

दमक । दमक नगरपालिका द्वारा सुस्त श्रवण शक्ति भएका नगरवासीको निःशुल्क स्वस्थ्य परिक्षण गराएको छ ।
दमक अस्पतालको प्राविधिक सहयोगमा सुस्त श्रवण शक्ति भएका व्याक्तिको निःशुल्क साथै आवश्यक परामर्श समेत प्रदान गरिएको दमक अस्पतालका डाक्टर अरुण सापकोटाले जानकारी दिनुभयो ।
नगरपालिकाले नगरमा वसोवास गर्ने सुस्त श्रवण शक्ति र विभिन्न कारणले हातखुट्टता गुमाएका व्याक्तिलाई निःशुल्क रुपमा श्रवण शक्ति यन्त्र र हात खुट्टा वितरण गर्ने तयारी समेत भैरहेको नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend