कमलनगर जेसीज को जेसीज सप्ताह अन्तरगत स्लो मोटरसाईल रेस र ट्राफिक सचेतना कार्यक्रम कमल । कमलनगर जेसीज वर्ष २०२५ को जेसीज सप्ताह अन्तरगत आज शनिवार...
काठमाडौँ,नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै फूल किनबेचसमेत बढेको छ । फूल र रङको पर्वको रुपमा रहेको तिहार सुरु भएसँगै फूलको किनबेच बढेको...
कमल । झापाको कमल गाउँपालका ७ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रले आफ्नो नियमत स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आधारभुत स्वास्थ्य सेवा केन्द्रको आयोजना...
धरान । धरानमा मानवसेवाआश्रमको २७औं सेवाकेन्द्र सञ्चालनमा आएको छ । हिजो रात्रिकालिन सडकसेवा आयोजना गरि धरानका विभिन्न सडकपेटी र सार्वजनिक स्थलहरुबाट उद्धार भएका ९ जना...
दमक । ५ दिन अघि देखि झापाको दमकवाट हराएका राजेन्द्र गुरुङ्गको खोज तलासका लागि सवैलाई सहयोग गर्न हेप्पी नेपाल दमकका अध्यक्ष कुमार गुरुङ्गले आग्रह...
कमल । कमलनगर जेसीज वर्ष २०२५ को जेसीज सप्ताह आज बाट सूरु भएको छ । “विकासका लागि एकता” (ग्ल्क्ष्त्थ् ँइच् न्च्इत्ज्) प्रकरण भन्ने उद्देश्य अनुसार...
कमल । कमल गाउँपालिका ३ स्थित शान्तिसंगम टोल विकास संस्थाको चौथो साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गणेश राई (ज्ञान सिंह) को अध्यक्षतामा...
कमल । कमल गाउँपालिका ३ स्थित शमावेसी टोल विकास संस्थाको चौथो साधारण सभा सम्पन्न भएको । संस्थाका अध्यक्ष मुक्तिनाथ काफ्लेको अध्यक्षतामा सम्पन्न सभाले आगामी कार्यकालको...
कमल ।झापाको कमल गाउँपालिका २ तोपगाछी स्थित कमल नगर अस्पतालमा अब अत्याधुनिक डेन्टल चेयर सहितको दन्त (Dental) स्वास्थ्य सेवा सुरु हुने भएको छ। अस्पतालमा दन्त...
कमल÷ झापाको कमल गाउँपालिकाका सबै वडाहरुमा सञ्चालन भइरहेको समुदायमा आधारित मधुमेह तथा उच्च रक्तचाप व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नसर्ने रोग भनेर चिनिने...