logo
शुक्रबार, साउन २९ २०८३

समावेसी टोलको अध्यक्षमा भट्टराई निर्वाचित


  • कुइनेटो न्युज
  • बिहिबार, असोज ३० २०८२

कमल । कमल गाउँपालिका ३ स्थित शमावेसी टोल विकास संस्थाको चौथो साधारण सभा सम्पन्न भएको ।


संस्थाका अध्यक्ष मुक्तिनाथ काफ्लेको अध्यक्षतामा सम्पन्न सभाले आगामी कार्यकालको लागी अध्यक्षमा शम्भु भट्टराईलाई चयन गरेको छ ।

त्यसैगरी उपाध्यक्ष रत्ना खापुङ सचिव कृष्ण दाहाल कोषाध्यक्ष लिला बस्नेत निर्वाचित हुनु भएको छ । त्यसैगरी सदस्यमा प्रकाश भुजेल,शुशिला घिमिरे, रण बहादुर खापुङ, सागर घिमिरे,युकेहाङ सुब्बा निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक शरण कुमार पराजुलीले जानकारी दिनुभयो ।


नवनिर्वाचित समितिलाई कमल गाउँपालिका ३ का वडा अध्यक्ष अग्नि प्रसाद कोईराला पुर्ववडा अध्यक्ष नरप्रसाद दंगाल, वडा सचिव देबी प्रसाद फुएलले बधार्य तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend