logo
सोमबार, भाद्र १ २०८३

झापा, इटहरी निवासी रन्जिता प्रसाईंको स्वरमा रहेको ‘धोकाभयो’ आधुनिकगीत सार्वजनिकभएको छ । सुवास कार्कीकार्कीजीको शब्द रचनामागीततयार गरिएको हो । विशालनिरौलाको एरेन्जतथामिक्सिङ, मास्टरिङ रहेको गीतलाई ३एस स्टुडियो...

तुला राशीका चन्द्रमा अनुसार तयार पारिएको राशीफल मेष हर्षको खबर मिल्नेछ । शुभ ग्रहको पूर्ण दृष्टि परेको छ । अरु दिन विरोध गर्नेहरु पनि समर्थनमा आउन...

मेष–अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । व्यवसायका लागि यात्रा सम्भावना छ, ज्ञान वृद्धिको समय पनि हो आज...

कमल । कमल गाउँपालिकामा सम्मन्न वृत्ति परामर्श तथा रोजगार मेला २०८० को आज एक कार्यक्रमका बिच खर्च विवरण सार्वजनिक गरिएको छ । कमल गाउँपालिकाको आयोजना...

कमल । शिक्षक हरुकालागि सुचना तथा सञ्चार प्रविधी प्रशिक्षक प्रशिक्षण सम्बन्धि तालिम आज एक औपचारीक कार्यक्रमका बिच समापन भएको छ । प्रविधिमैत्री शिक्षक समाज नेपाल...

दमक । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आजबाट सुरु भएको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेलमा दमक बहुमुखी क्याम्पसले विजयी सुरुवात गरेको छ...

#मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ ) स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन...

कमल । पतंजलि योग दमक नगर समिति र महिला पतंजलि योग समिति झापाको आयोजनामा दमकमा सह योग शिक्षक तालिम सन्चालन भैरहेको छ । दमक स्थित...

कमल । झापाको कमल गाउँपालिकालाई वालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्नकालागि अन्तिम तयारी भै रहेको छ । बालमैत्री गाउँपालिका घोषणा गर्नका लागी सबै वडाले आवश्यक...

कमल । नितिगत भ्रष्टचार कसरी हुन्छ भन्ने कुराको उदाहरण हेर्ने हो भने एक पटक इलामको चुलाचुली गाउँपालिकामा गए देख्न पाइने रहेछ । यहाँ संघिय सरकारले...

ताजा खबर
यो साता चर्चामा
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend