logo
मंगलबार, कार्तिक ११ २०८३

रन्जिताको ‘धोकाभयो’ सार्वजनिक


  • कुइनेटो न्युज
  • बुधबार, साउन १० २०८०

झापा, इटहरी निवासी रन्जिता प्रसाईंको स्वरमा रहेको ‘धोकाभयो’ आधुनिकगीत सार्वजनिकभएको छ ।
सुवास कार्कीकार्कीजीको शब्द रचनामागीततयार गरिएको हो ।
विशालनिरौलाको एरेन्जतथामिक्सिङ, मास्टरिङ रहेको गीतलाई ३एस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको हो ।
गीतलाई गायिका प्रसाईंको युट्युबच्यानलमार्फत हेर्न सकिन्छ । सुरुमा अडियो निकाल्ने र केही समयपछि यसको भिडियो निकाल्ने सोच रहेको गायिका प्रसाईंले बताइन् ।


गीतमाधोका पाएपछिको वेदनापोखिएको र अहिलेकायुवा पुस्तालाई लक्षितगरिएको बताइएको छ ।
प्रेम र विछोडलाई भावनात्मक रुपमा चित्रण गरेर गीतमा प्रस्तुतगरिएको छ।गीतमामिलन र बिछोडमा हुने मानवीय कृयाकलापलाई उजागर गरिएको छ । माया प्रेममा परेका प्रेमिलजोडीहरु विछोडिँदाअप्रिय घटनाहरु भैरहेकाभावनाहरु गीतमापोखिएको छ ।
स्यान्डिकुमार पन्डितको छायाँकन, एसडी हाउसको सम्पादनतथा सुवास शाहको गीतमानिर्देशन छ ।गीतमागायिका प्रसाईंसहितउनको प्रेमीका रुपमाकलाकार समीपनिरौलाले अभिनय गरेका छ्न् ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend