ओखलढुंगा । लोकगायक सन्तोष योञ्जनको नयाँ लोकगीत सार्वजनिक भएको छ । उनको ‘माछीमा काँडे नि हौ खुकुरी’ गीतको अडियो सार्वजनिक भएको हो । हाक्पारे झ्याउरे...
काठमाडौं । गायिका एलिना चौहानले नयाँ गीत ‘तिमी नै तिमी छौ ’ल्याएकी छन् । लोक आधुनिक स्वादका गीत चल्तिमा रहेको बेला एलिनाको ‘तिमी नै...
काठमाडौँ। हिन्दु नारीहरुको महान चाड पर्व हरितालिका तीजको अवसरमा गायिका कल्पना देवकोटा पौडेलको स्वरमा रहेको मौलिक तीज गीत ’हाई भन्यो मायाले’ गीतको भिडियो सार्वजनिक...
काठमाडौ । चर्चित अभिनेत्री मिरुना मगर र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक...
काठमाडौँ । साहित्यकार दिलीप योञ्जन तामाङ्गद्धारा रचित एल्बम ‘आमा मेरी आमा‘ विमोचन गरिएको छ । बुधवार एक कार्यक्रममा बरिष्ठ गीतकार कृष्णहरी बराल , साहित्यकार...
कमल । याक्थुङ स्टारको पहिलो सिजनको टप १२ राउन्ड भारतको सिक्किममा हुने भएको छ । अमरकृती म्युजिक प्रा.लि.को आयोजनामा सञ्चालित “याक्थुङ भाषा याक्थुङ लिपी याक्थुङ...
झापा, इटहरी निवासी रन्जिता प्रसाईंको स्वरमा रहेको ‘धोकाभयो’ आधुनिकगीत सार्वजनिकभएको छ । सुवास कार्कीकार्कीजीको शब्द रचनामागीततयार गरिएको हो । विशालनिरौलाको एरेन्जतथामिक्सिङ, मास्टरिङ रहेको गीतलाई ३एस स्टुडियो...
काठमाण्डौं । क्यानडामा रहेर निरन्तर गीत लेखनमा सक्रिय गीतकार हुन प्रमिला बस्नेत । उनको रचनामा रहेको नयाँ गीत ‘फर्कि आउ मेरो हजुर ’ बोलको...
काठमाडौ, असार १७ । बविना भट्टराईको स्वर तथा संगितमा रहेको “तिमी नमर्नु है” आधुनिक गीत सार्वजनिक भएको छ । रामदेव पाण्डेको शब्द रचनामा गीत...
काठमाडौ–सकम्बरी गीतको चर्चा चुलिरहेका बेला प्रकाश सपुतको अभिनय रहेको ‘‘ सकम्बरी माया गरिदेउ ’’ बोलको गीतले माहोल बनाएको छ । गायक निशान भटटराई र जेनिसा...