काठमाडौँ, पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार...
कमल । नेपाल बहुृद्देश्यीय सहकारी संसथा लिमिटेड (एनएमसी)ले ३० औं वार्षिक साधारण सभामा अन्तर्गत आज केर्खा उपइकाइगत साधारण सभा सम्पन्न भएको छ । कमल गाउँपालिका...
काठमाडौँ, धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्तिका लागि पहल गर्नुपर्नेलगायत विभिन्न सातबुँदे माग सरकारसँग राखिएको छ । अखिल नेपाल किसान महासङ्घ र नेपाल किसान...
बिर्तामोड बिर्तामोडका व्यवसायी तथा सामाजिक अभियन्ता निर्मल भट्टराई र सुमित्रा भट्टराईले पत्रकार सहारा उपचार कोषलाई एक लाख एक हजार सहयोग गरेका छन् । नेपाल पत्रकार...
कमल । कृषि बिकास बैक लिमिटेड दकम शाखाले आज एक कार्यक्रमका बिच किसान कार्ड वितरण गरेको छ । झापाको कमल गाउँपालिका २ स्थित टंक आईपिएम...
काठमाडौँ, सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा...
दमक । हरेक घर आँगनमा पुगेर गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान दिने महिला स्वास्थ्य स्वयंसेविका ६ जनालाई झापाको गौरीगञ्ज गाउँ...
बिर्तामोड, ‘लैङ्गिक हिंसा ः न्यूनीकरणका उपाय र सरोकारवालाको भूमिका’ विषयक जिल्ला स्तरीय संवाद आइतबार बिर्तामोडमा सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसाबिरुद्धको...
झापा । कम्प्युटर एशोसिएशन नेपाल(क्यान) महासंघ, झापाशाखाको आज सम्पन्नजिल्लाअधिवेशनले कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा सर्वसम्मतनयाँ नेतृत्व चयन गरेको छ । घिमिरे निवर्तमानकार्यसमितिमा सचिवथिए । बिर्तामोडमा आजआयोजित आठौं...
कमल । ३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवशको अवसरमा झापाको कमल गाउँपालिकामा निःशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र आम्दा अस्पताल दमकको प्राविधिक...