logo
शुक्रबार, साउन २९ २०८३

उमेद्वरहरु मतदाताको घरघरमा पुगेर मत माग्दै


  • कुइनेटो न्युज
  • बिहिबार, बैशाख १५ २०७९

कमल ,बैशाख १५ उमेद्वरहरु मतदाताको घरघरमा पुगेर मत माग्दै .
आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनको मिती नजिकिदै जाँदा दलहरुले प्रचार प्रसारलाई तिव्रता दिएका छन् ।
यसै क्रममा आज नेकपा एमाले कमल ३ ले प्रचार प्रसारलाई तिव्रता दिएको छ । प्रचार प्रसारलाई तिव्रता दिने क्रममा आज वडा नम्वर ३ को डाँडा टोल शिवालय टोलका जनताको घरघरमा पुगेर मतदाता संग मत आफुलाई मत मागेका छन् ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend