logo
शुक्रबार, साउन २९ २०८३

कमल प्रसाइको निर्देशनमा ‘मायाको रंग’ सार्वजनिक


  • कुइनेटो न्युज
  • सोमबार, फाल्गुन २८ २०८०

 कमल । गायक शिशिर ठटालको र गायिका कौशिला क्षेत्रीको स्वरमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘मायाको रंग’ बोलको गीतमा शब्द संगीत पनि गायक शिशिर ठटालकै रहेको छ ।

गीतको भिडियोमा शिशिर ठटाल, देबीमाया तामाङ, अरुण तिवारी, कौशिला क्षेत्री, सब्नम तामाङ, सुक बहादुर सुन्दास, प्रकास बस्नेत, उज्वल दर्जी र कृष्णमाया पौडेलको अभिनय रहेको छ ।

पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

गीतको भिडियोमा चर्चित गायक यस कुमारको कथा कथन रहेको छ । गितको भिडियोलाई कमल प्रसाइले निर्देशन गरेका हुन् भने छायांकन पनि प्रसाइकै रहेको छ

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend