logo
शुक्रबार, साउन २९ २०८३

प्रेस चौतारी नेपाल माईपश्चिम क्षेत्रिय कमिटीको आयोजनामा २०७९ सालको शुभकामना आदान प्रदान , पाटी र पत्रकार बिच रणनीतिक योजना बनाएर अगाडी बढ्न सुझाव


  • कुइनेटो न्युज
  • बुधबार, चैत्र ३० २०७८

कमल ,चैत ३० प्रेस चौतारी नेपाल माईपश्चिम क्षेत्रिय कमिटीको आयोजनामा आज दमकमा नववर्ष २०७९ सालको पावन अवसरमा शुभकामना आदान प्रदान तथा आसन्न स्थानीय तहको निर्वाचन रणनीतिबारे वहस भएको छ ।
कार्यक्रममा सहभागीले आसन्न स्थानीय तहको निर्वाचनमा पाटी र पत्रकार बिच रणनीतिक योजना बनाएर अगाडी बढ्नु पर्ने आवश्यक रहेको बताउनु भएको छ ।
यसरी आफ्नो भनाई राख्नेहरुमा नेकपाएमाले केन्द्रिय सदस्य द्वय रोमनाथ ओली र गिता अधिकारी, झापा क्षेत्र नम्वर ५ ईन्चार्ज तथा प्रदेश कमिटी सदस्य होम बहादुर थापा, प्रदेश कमिटी सदस्य अम्विका खनाल, जिल्ला कमिटी सदस्य लिला ढुङ्गेल दाहाल दमक नगर कमिटी अध्यक्ष गेहनाथ पोख्रेल लगायतले आसन्न निर्वाचनमा पाटी र पत्रकार विच चुनावी रणनितीक योजना बनाएर अगाडी बढ्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend