कमल , चैत २७ । समाबेसि महिला ससक्तिकरण केन्द्र द्वारा महिला तथा बालबालिका माथि हुने हिंसा न्युनिकरण सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न गरेकोछ ।
कमल गाउँपालिका ३ स्थित सिंहदेवि सामुदायिक भवनको सभाहलमा सम्पन्न कार्यक्रममा समाजमा अहिले पनि महिला तथा बालबालिका माथिहुने हिंसा हुने गरेको ले त्यसलाई न्युनिकरण गर्दै समुन्नत समाजको निर्माण गर्ने विषयमा सचेतना मुलक कार्यक्रम भएको आयोजकले जनाएको छ ।
केन्द्रकी अध्यक्ष सृजना निरौला(पौडेल)को अध्यक्षतामा सम्पन्न कार्यक्रम कमल गाउपालिकाकी अध्यक्ष मेनुका काफ्ले ,३ नं वडा अध्यक्ष नरप्रसाद दंगाल , छत्र फागो , अग्नि कोईराला लगायतले महिला तथा बालबालिका माथि हुने हिंसा न्युनिकरण सम्बन्धि बोल्नु भएको थियो ।कार्यक्रममा पस्थित सहभागीलाई प्रमिला न्यौपानेले सहजीकरण गर्नु गर्नुभएको थियो
कार्यक्रम केन्द्रकी सचिव भबिता राई