logo
शुक्रबार, साउन २९ २०८३

जागरुक कृषी सहकारी सस्था द्वारा हात्ती धपाउने सामाग्री वितरण


  • कुइनेटो न्युज
  • मंगलबार, माघ १६ २०८०

कमल । कमल गाउँपालिका ३ स्थित जागरुक कृषी सहकारी सस्थाले आज एक कार्यक्रमका बिच हात्ती धपाउने सामाग्री वितरण गरेको छ ।
जंङ्गली हात्तीका कारण समस्या भोग्दै आएका स्थानियलाई हात्ती धपाउन सहजहोस भन्ने उद्येश्यीयले सामाग्री वितरण गरेको सस्थाले जनाएको छ ।
कमल गाउँपालिका ३ नम्बर वडामा रहेको ९ वटा टोल विकास सस्थाहरु मध्ये हात्ती प्रभावित हाम्रो टोल विकास सस्था, सानुकेर्खा, फाल्गुनन्द, शिवालय डाँडाटोल, शान्ति संगम र न्यु रोड टोल विकास सस्था गरी जम्मा ६ वटा टोल विकास सस्थालाई हात्ती धपाउने समाग्री वितरण गरिएको सस्था अध्यक्ष कमल घिमिरेले बताउनु भयो ।
दैनिक जसो जंगली हात्ती कारण समस्या भोग्दै आएका टोल बासीलाई थोरै भएपनि यो समाग्रीले हात्ती धमाउन सहयोग पुग्ने हाम्रो टोल विकास संस्थाका अध्यक्ष आशीष लेछर्वोले बताउनु भयो ।
कार्यक्रमको सहजी करण सस्थाका उपाध्यक्ष गोपाल खनालले गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend