logo
मंगलबार, कार्तिक ११ २०८३

अजय क्षेत्रीको स्वरमानयाँ सेलो ‘बुहारी आप्पाआम्मालाई ’ सार्वजनिक


  • कुइनेटो न्युज
  • आइतबार, पुष १ २०८०

काठमाण्डौं ।अजय क्षेत्रीको स्वरमानयाँ सेलो ‘बुहारी आप्पाआम्मालाई ’गीतको भिडियो सार्वजनिकभएको छ । दार्जिलिङ्गमा जन्मिएर पनी नेपाली  गीत संगीतमा सक्रिय गायक अजयले तामाङ्ग सेलो गीतमा स्वर भरेका छन । हिन्दी आसामी भोजपुरी पंजाबी लगायतका भाषामा पोक्त्त अजयले यसपाली सेलो गीतबजारमा ल्याएका  हुन । सुसन लामाको शब्द तथा संगीत र फडिन्द्र राईको एरेन्जगीतमा रहेको छ । हरि रोय , र पुष्पक रोयको छायाँकन , के के प्रधानको सम्पादनतथानिर्देशन भिडियोमा रहेको छ । साथै गीतमा बसन्त दर्जीको डान्स कोरियोग्राफी समेत रहेको छ ।  ‘बुहारी आप्पाआम्मालाई ’गीतको भिडियोमा बुद्धि तामाङ्ग र सिकिम्मकी चेली स्यामाश्री शेर्पाको आकर्षक नृत्य रहेको छ । गीतको भिडियोलाई डम्फु मिडियाको अफिसियलच्यानलमार्फत हेर्न सकिन्छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend