logo
शुक्रबार, साउन २९ २०८३

हाम्रो टोल विकास संस्थाको अध्यक्षमा ः पुन आशीष


  • कुइनेटो न्युज
  • बिहिबार, मंसिर २१ २०८०

कमल ÷ हाम्रो टोल विकास संस्था कमल ३ को अध्यक्षमा पुन आशीष लिम्बु निर्वाचित हुनुभएको छ ।
टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि ऐन २०७७ नियन बमोजिम बुधवार सम्पन्न निर्वाचन बाट ६२ मत प्राप्त गरी लिम्बु अध्यक्षमा निर्वाचित हुनुभएको हो । वहाँका प्रतिष्पर्धी हरी वोहोराले ५० मत प्राप्त गर्नूृ भएको निर्वाचन समिति संयोजक राजन चापागाईले जानकारी दिनुभयो ।


कुल १ सय ४१ सदस्य रहको सस्थामा १ सय १४ मत खसेको थियो भने २ मत बदर भएको संयोजक चापागाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend