logo
शुक्रबार, साउन २९ २०८३

याक्थुङ स्टार सिजन एक को डकुमेन्ट्री भिडियो निर्माण कार्य अन्तिम चरणमा


  • कुइनेटो न्युज
  • बुधबार, कार्तिक १५ २०८०

कमल । याक्थुङ स्टार सिजन एक को डकुमेन्ट्री भिडियो निर्माणको कार्य अन्तिम अवस्थामा पुगेको छ ।
याक्थुङ स्टार सिजन एकलाई सम्पन्न गर्न सहयोग गर्नुहुने विभिन्न सहयोगी संघ सस्था, माहानुभाव, उद्योग व्यवसायी, सहयोगी मनहरुको नामावली समेटेर तयार पारिएको डकुमेन्ट्री भिडियाको निर्माण कार्य अन्तिर तयारीमा पुगेको आयोजकले जनाएको छ ।
निर्माण कार्य सम्पन्न हुनासाथ रेडियो, अनलाईन, टेलिभिजन पत्रकारिता बाट प्रकाशन र प्रसारण गरिने अमर कृति म्युजिक प्रा.लि. ताप्लेजुङका अध्यक्ष ब्रोसिस माबोहाङ याक्थुङ लिम्बुले बताउनु भयो ।
याक्थुङ स्टार सिजन एकलाई सम्पन्न गर्न हामिलाई माया गरेर सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुको नाम छटुटोस् भनेर हामि लागि परेका छौ. । यसलाई अन्तिम रुप दिन र खाता बन्दिको काम धमाधम भैरहेको छ । अबको केहिदिनमा नै यसलाई सार्वपनिक गर्नेगरी तयारी गरिरहेको प्रालिका कोषाध्यक्ष सुमन सानुले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend