logo
शुक्रबार, साउन २९ २०८३

चाडपर्व लक्षित शान्ति सुरक्षाका विषयमा छलफल तथा अन्तरकृया 


  • उमानाथ भण्डारी
  • बुधबार, असोज १७ २०८०

कमल ÷ सामुदायिक प्रहरी साझेदारी कार्यक्रम  अन्तर्गत प्रहरी चौकी केर्खा को आयोजनामा  शान्ति सुरक्षा का विषयमा छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
नजिकिँदै आईरहेका बडादसैँ, तिहार र छठपर्व लगायतका चाडपर्वमा हुन सक्ने विभिन्न प्रकारका घटना घट्न सक्ने र सो घटना बाट शान्ति सुरक्षामा असर पुग्ने  भएकोले त्यस्ता घटना हुन नदिनका लागी सरोकारवाला बिच छलफल तथा अन्तरत्रृ प्रहरी चौकी केर्खा का इन्चार्ज प्रहरी नायब निरीक्षक रामकाजी कटुवालले जानकारी दिनुभयो ।
कार्यक्रममा  कमल गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अग्नि प्रसाद कोइराला  कर्खा बजार व्यवस्थापन समितिका  अध्यक्ष देवी प्रसाद दाहाल ( देवु  प्याब्सन झापा अध्यक्ष गौरीमान फागो , कमल अध्यक्ष बलिराम राई, कमल नगर जेसिज वर्ष २३ का अध्यक्ष जेसी रिजु कार्की ,३ नम्बर वडामा रहेका टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायत समाज सेवी विभिन्न राजनैतिक दलका प्रतिनिधि हरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend