logo
शुक्रबार, साउन २९ २०८३

विभिन्न कार्यक्रमगर आचार्य वालकृष्णको जन्मोउत्सव मनाइयो


  • कुइनेटो न्युज
  • शनिबार, साउन २० २०८०

कमल । विभिन्न कार्यक्रमगरी आचार्य बालकृष्ण को जन्मोउत्सव बनाईएको छ ।
पतञ्जलि योग समिति केशी प्रदेशको निर्देशनमा प्रदेशका १४ वटै जिल्ला तथा नगर र गाउँ समितिमा समेत विभिन्न कार्यक्रमगरी आचार्यको जन्मउत्सव मनाइएको हो ।
यसै क्रममा पतञ्जलि योग कमल गाउँ समिति मातहतका साधना केन्द्रले समेत कार्यक्रमगरी आचार्य बालकृष्णको जन्मउत्सव बताएकाछन् ।
जन्मउत्सव मनाउने क्रममा दैनिक बिहान साडे ४ बजेदेखि योग साधनाका साथै ५ दिन सम्म १०८ पटक माला जप र यज्ञ होमादीका साथ वृक्षारोपण गरेर जन्मउत्सव मनाएको हो ।
जसैगरी ज्योति साधना केन्द्रले कमल ४ ले समेत आचार्य श्री को जन्मउत्सव मनाउँदै यज्ञ होमादीका साथै साधना केन्द्र परिसरमा विभिन्न जनातका वृक्षारोपण गरेको योग शिक्षक मित्र पोख्रेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend