logo
शुक्रबार, साउन २९ २०८३

सकम्बरी पछि प्रकाश सपुतको अभिनयमा ‘ सकम्बरी माया गरिदेउ ’ सार्वजनिक


  • कुइनेटो न्युज
  • शनिबार, असार ९ २०८०

काठमाडौ–सकम्बरी गीतको चर्चा चुलिरहेका बेला प्रकाश सपुतको अभिनय रहेको ‘‘ सकम्बरी माया गरिदेउ ’’ बोलको गीतले माहोल बनाएको छ ।

गायक निशान भटटराई र जेनिसा गौत्तमको स्वरमा रहेको  ‘‘ सकम्बरी माया गरिदेउ ’’   बोलको  गीत हालै सार्वजनिक भएको हो । जिवन भण्डारीको शब्द रहेको उक्त गीतमा सुवास भुषालको संगीत र उदय राज पौडेलको  एरेन्ज गरेका छन्।

प्रकाश सपुत र कुशुम शर्माको अभिनय रहेको उक्त गीतको भिडियो मान सिंह मर्हजनले छायाँकन गरेका हुन् । गीतको भिडियोमा प्रकाश सपुत र कुशुम  शर्माको निकै रोमान्चक दृश्य देखाइएको छ ।  सुनिल विश्वकर्माको निर्देशनमा तयार भएको गीतको भिडियोलाई प्रविण भटटले संपादन गरेका हुन् ।

‘‘ सकम्बरी माया गरिदेउ ’’  गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/RnfzIVrWijA” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” allowfullscreen></iframe>

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend