logo
शुक्रबार, साउन २९ २०८३

दमकका रामबाबु साह लागुऔषध मुद्धामा कारागार चलान


  • कुइनेटो न्युज
  • शनिबार, जेष्ठ २० २०८०

कमल / लागुऔषध सम्बन्धि मुद्धामा दुई बर्ष अघिदेखि फरार दमकका एक व्यक्ति पक्राउ परेपछि कारागार चलान भएका छन ।
दमकको साविक वडा नं ११ (हाल ६ )का २४ बर्षिय रामबाबु साह बिहिबार पक्राउ परेका थिए । उनलाई शुक्रबार झापा जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि अदालतको आदेश बमोजिम कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend