logo
शुक्रबार, साउन २९ २०८३

भारतीय मकैसहितको टयाक्टर मेची भन्सारको जिम्मा


  • कुइनेटो न्युज
  • बुधबार, बैशाख १३ २०८०

कमल । झापाको गौरीगञ्ज २ आँपगाछीमा भारतबाट अबैध रुपमा ल्याइएको मकैसहित एउटा टयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मे १ त ७११० नम्बरको टयाक्टरमा लोड भएको ८८ बोरा मकैसहित टयाक्टर इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले मंगलबार बिहान ७ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

९६ हजार मुल्य बराबरको सो मकै र करिब ४ लाख मुल्य पर्ने टयाक्टर समेत प्रहरीले मेची भन्सार कार्यालय काँकरभिटटाको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend