logo
शुक्रबार, साउन २९ २०८३

अध्यक्ष राई द्वारा कमलको विकासकालागी मन्त्री गुरुङ्ग समक्ष मागपत्र पेश


  • कुइनेटो न्युज
  • शनिबार, बैशाख २ २०८०

कमल । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले चुनावका समयमा आफुले गरेका प्रतिवद्धता पुरागर्न नेपाल सरकारका सहरी बिकास मन्त्री माननिय सिता गुरुङ्ग समक्ष मागपत्र पेश गर्नु भएको छ ।
अध्यक्ष राईले नर्विाचनका समयमा मतदाता समक्ष गरेका प्रतिवद्धता पुरागर्न मन्त्री गुरुङ्ग समक्ष विभिन्न योजना र ति योजना सम्पन्न गर्नकालागी आवश्यक बजेट सहति को मागपत्र पेस गर्नु भएको हो ।
अध्यक्ष राई सहित प्रमुख प्रशासकिय अधिकृत राज कुमार शाक्य, जनता समाजवादीका जिल्ला अध्यक्ष दिपेन बाला राई, र पशुसेवा शाखा प्रमुख दिपेन्द्र लामिछाने सहीतको टोलीले मन्त्री गुरुङ्ग सहित कमल गाउँ पालिका निवासी अर्थ मन्त्रालयका सह सचिव लक्ष्मि निरौला संग भेट गरि गाउँपालिकाको बिकासकालागी आवश्यक सहयोग गर्न अनुरोध गरको अध्यक्षका स्वकीय सचिव रोसन दहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend