logo
शुक्रबार, साउन २९ २०८३

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल कोशी प्रदेश कार्यसमिति सदस्यमा ः न्यौपाने निर्वाचित


  • कुइनेटो न्युज
  • बुधबार, चैत्र १५ २०७९

कमल । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल कोशी प्रदेश कार्यसमिति सदस्यमा प्रमिला न्यौपाने तिवारी निर्वाचित हुनुभएको छ ।
मंगलवार विराटनगरमा सम्मन्न गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कोशी प्रदेशको दोस्रो अधिबेसनबाट कमल गाउँ पालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी कोशी प्रदेशको कार्यसमिति सदस्य पदमा सर्वसम्मत निर्वाचित हुनु भएको हो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend