logo
शुक्रबार, साउन २९ २०८३

कमल नगर जेसिजको अध्यक्षमा कार्की निर्वाचित


  • कुइनेटो न्युज
  • आइतबार, पुष ३ २०७९

कमल । कमल नगर जेसिजकाे शनिवार सम्पन्न साधारण सभा बाट  वर्ष २०२३ को अध्यक्षमा जेसी रिजु कार्की निर्वाचित हुनुभएको हो ।
त्यसैगरी कार्यकारि उपाध्यक्षमा .जेसि प्रबिन खडका र .जेसि तिर्थ पौडेल ,उपाध्यक्ष .जेसि मनिसा कठायत , जेसि रोशन अधिकारी ,जेसि प्रदिप नेपाल र जेसि नबिना निरौला निर्वाचित हुन भएको हो ।
त्यस्तै तालिम निर्देशकमा जेसि लोक खडका ,.जन सम्पर्क अधिकारीमा जेसि पुण्य राय निर्वात हुनभएको हो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend