logo
शुक्रबार, साउन २९ २०८३

झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा ओली विजयी


  • कुइनेटो न्युज
  • बुधबार, मंसिर ७ २०७९

कमल। झापा क्षेत्र नं ५ बाट केपी ओलीले ( सुर्य) ५२,३१९ मत प्राप्तगरी प्रतिनिधि सभा सदस्य मा निर्वाचित हुनुभएको छ ।
वहाँका निकटतम प्रतिद्वन्दि नेपाली कागेसका  खगेन्द्र  पाण्डप अधिकारी ( रूख) २३,७४३ मत प्राप्त गर्नु भएको छ भने राष्ट्रिय स्वतन्त्र पाटीका  सुरेश कुमार पेाखरेल (घण्टी) ११,७४९  मत प्रााप्त गर्नु भएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend