logo
शुक्रबार, साउन २९ २०८३

झापा ५ मा १६८९ मतले ओलिकाे अग्रता


  • उमानाथ भण्डारी
  • सोमबार, मंसिर ५ २०७९

कमल। झापा क्षेत्र नं. ५ मा ६२०७ मत गणना ४१४ मत बदर भएको छ । ५७९३ सदर मत मध्ये  नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार केपी शर्मा ओलीले ३२१२ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।

ओलीले १६८९ मतले खगेन्द्र अधिकारीलाई पछि पार्दै अग्रता कायम गरेका हुन् । ओलीका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका अधिकारीले १५२३ मत प्राप्त गरेर दोस्रो स्थान कायम गरेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेद्वार बनेका सुरेशकुमार पोखरेलले ६०२ मत ल्याएर पछ्याई रहेका छन् ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend