logo
शुक्रबार, साउन २९ २०८३

गोली प्रहार गरी १ जनाको मृत्य, १ जना घाइते


  • कुइनेटो न्युज
  • बुधबार, कार्तिक २ २०७९

 गौरादह  /  गौरादह नगरपालिका वडा न ८ बैराती स्कुल अगाडी एक पुरुषले आफैँले बोकेको पेस्तोलबाट गोली हानेर आत्महत्या गरेका छन् ।
गौरादह ८ बस्ने बिरन साहले गोली हानी आत्महत्या गरेका हुन । उनले सुरुमा उनका भतिजा लाई गोलि हानेर र आफूसँग भएको पेस्तोलबाट आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या गरेका हुन् ।
गोली लागेर गम्भीर घाइते १४ बर्षिय बालकलाई उपचारका लागि बि एण्ड सि अस्पताल बिर्तामोड लगिएको छ ।
आत्महत्या गरेका बिरन साह पुर्व प्रहरी रहेको बुझिएको छ ।
घटनाको कारण भने खुलेको छैन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend