logo
शुक्रबार, साउन २९ २०८३

प्रतिबन्धित लागु औषध सहित ३ जना युवा प्रहरीको नियन्त्रणमा


  • कुइनेटो न्युज
  • बुधबार, असोज १२ २०७९

कमल । झापाको बिर्तामोड बाट प्रतिबन्धित लागु औषध सहित तिनजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनी बाट खटिएको प्रहरी टोलिले मंगलवार दिउसो शंका लागी खोजतलास गर्दा युवाको साथ बाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ १३ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।


नियन्त्रमामा लिएका युवाहरुमा माईनगरपालिका २ ईलाम का २२ वर्षिय केबिन्द्र गोले सोहिस्थानका २७ वर्षिय गोम्बु दोर्जे गोले र फाल्गुनन्द गाउँपालिका ५ पाँचथरका ३२ वर्षिय सन्त लिम्बुलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend