logo
शुक्रबार, साउन २९ २०८३

अवैध रुपमा ढुङ्गा उत्खनन् गर्दैगर्दा ट्रयाक्टर नियन्त्रमा


  • कुइनेटो न्युज
  • सोमबार, भाद्र १३ २०७९

कमल । अवैध रुपमा ढुङ्गा उत्खनन् गर्दै गरेको अवस्थामा प्रहरीले ट्रयाक्टर नियन्त्रमा लिएको छ ।
प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले आईवार अर्जुन्धारा न।पा।वडा नं।७ फुलमति खोलाबाट मे।१ त।५९०६, मे।१ त।५२९२ र नेते खोलाबाट मे।१ त।४८४० नं।को ट्रयाक्टर गरी ३ वटा ट्रयाकटर अबैध रुपमा ढुङ्गा उत्खनन् गर्दै गरेको अवस्थामा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागी अर्जुनधारा नगरपालिकामा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend