logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिका जनप्रतिधी र कर्मचारीलाई विपद् जोखिम व्यवस्थापन सम्बन्धी तालिम प्रदान


  • उमानाथ भण्डारी
  • मंगलबार, भाद्र ७ २०७९

कमल । झापाको कमल गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीचारीलाई विपद् जोखिम व्यवस्थापन  अन्तर्गत स्थानीय सरकारको क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने तालिम प्रदान गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयोजनमा  तालिमा प्रदानगरिएको हो । तालिमलाई    मोहन गौतम र डम्बर घिमिरेले सहजीकरण गर्नु भएको थियो ।
कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेको अध्यक्षतामा सन्चालित तालिममा वडा अध्यक्ष, कार्यपालिका सदस्य ,प्रमुख प्रशासकिय अधिकृत तथा विषयगत शाखा प्रमुखहरु सहभागी रहेको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend