logo
मंगलबार, कार्तिक ११ २०८३

अवैध रुपमा नदिजन्य पदार्थ ढुवानी गर्ने टिफर र ट्याक्टर प्रहरीको नियन्त्रणमा


  • कुइनेटो न्युज
  • मंगलबार, भाद्र ७ २०७९

कमल । अवैध रुपमा नदिजन्य पदार्थ ढुवानी गर्ने टिफर र ट्याक्टरलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका वडा नं।१ स्थित बिरिङ खोलाबाट अवैध नदिजन्य पदार्थ ढुवानी गर्ने टिफर र ट्याक्टर नियन्त्रण लिएको छ ।
नियम विपरित खोला बाट अवैध रुपमा नदिजन्य पदार्थ ढुवानी गरिरहेको अवस्थामा मे १ त ६३४०, प्रदेश(१(०१(००१ त ८२३९,को १ त ६४४ , मे १ त ५१३६ झापा अर्जुनधारा नगरपालिका वडा नं।८ स्थितबाट प्रदेश(१(०१(००१ क ११२४, बागमती प्रदेश(१(०६ ख ३६४७ नं।को ट्याक्टर र टिफरले अवैध रुप्ममा नदिजन्य पदार्थ ढुवानी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएका ट्याक्टर र टेयाक्टरलाई लाई आवश्यक कार्वाहिकालागी अर्जुनधारा नगरपालिकामा बुझाइएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend