logo
सोमबार, कार्तिक १० २०८३

ने.का.कमलकाे सभापतिमा : केदार निर्वाचित


  • कुइनेटो न्युज
  • शुक्रबार, असोज ९ २०८३

कमल / देशै भर नेपाली काँग्रेसकाे १५ अैां गाउँ अधिवेशन धमाधम भैरहेको छ ।

यसै क्रममा झापाको कमल गाउँ पालिकामा आज सम्पन्न निर्वाचन बाट गाउँ सभापतिमा केदार कटुवाल निर्वाचित हुनु भएको छ ।

सम्पन्न निर्वाचन परिणाम अनुसार कटुवाल ले ९७ मत प्राप्त गरि सभापति मा निर्वाचित हुनु भएको छ भने वहाँ का प्रतिष्पर्धि पदम बहादुर निराैलाले ७३ मत प्राप्त गरि उपविजेता हुनु भएको निर्वाचन समितिका संयाेजक प्रकाश भण्डारीले जानकारि दिनुभयो ।

१ सय ८१ जना मतदाता रहेकाे मा १० मत बदर भएको थियाे ।
त्यसैगरी उप सभापतिमा होम राज लिम्बू र कृष्णकुमारी आचार्य गौतम सचिब खेम राज खनाल सस सचिब गोबिन्द खनाल,छवि बराल र होमा देबि रम्तेल निर्वाचित हुनुभएको  निर्वाचन  समितिले  जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend