logo
मंगलबार, कार्तिक ११ २०८३

काेशी मुख्यमन्त्री कार्की द्वारा विश्वासको मत प्राप्त


  • कुइनेटो न्युज
  • सोमबार, भाद्र ८ २०८३

विराटनर।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।

विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेश सभा सदस्यले मत दिएका छन् । मुख्यमन्त्री कार्कीले ५७ मत प्राप्त गर्नु भएको छ ।

कोशी प्रदेश सभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टी का १७ सदस्य छन्। त्यस्तै विपक्षमा नेपाली कांग्रेस प्रदेश सभा सदस्यले मतदान गरेका छन् ।नेपाली काँग्रेसका २९ प्रदेश सभा सदस्य छन् । विपक्षमा प२२ मत परेको छ ।

त्यस्तै राप्रपाका सभामुख सहित ५ सदस्य छन् ।उनीहरूले कतै पनि मतदन गरेनन।जनता समावादीकि एक मात्र प्रदेश सभा सदस्य निर्मला लिम्बु उपस्थित भईनन्। ९३ प्रदेश सभासद् रहेकोमा एक जनाले राजीनामा दिएकाले अहिले ९२ सदस्य छन् ।आज ८३ सदस्य उपस्थित हुनुहुन्थ्यो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend