logo
मंगलबार, कार्तिक ११ २०८३

कोशी प्रदेश सरकारको प्रवक्तामा : गोम्बु शेर्पा


  • कुइनेटो न्युज
  • बुधबार, भाद्र ३ २०८३

बिराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पालाई तोकेको छ।

नयाँ मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो पटक बसेको बैठकले उहाँलाई प्रवक्ता तोकेको हो।

आजको बैठकले मुख्यमन्त्री सम्मेलन को अवधारणा पत्र स्वीकृत गर्ने र त्यसको तयारी गर्ने निर्णय समेत गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले बताउनुभयो। त्यस्तै मन्त्रीपरिषद्ले विभिन्न तीनवटा समिति समेत बनाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नवनियुक्त सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पा

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend