कमल । ब्रोसेस माबोहाङ लिम्बू सम्मान भएको तुम्मुइ पालाम विमोचनको भएको छ ।
नयाँ लिम्बू पालाम म्युजिक भिडियो सार्वजनिक, चर्चित दमकमा नयाँ लिम्बू म्युजिक भिडियो सार्वजनिक, चर्चित कलाकारहरूको अभिनय
लिम्बू भाषा तथा संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको नयाँ म्युजिक भिडियो सार्वजनिक हुने भएको छ। भिडियोको छायांकन केर्खा, सिसेकवा र ताङनामका रमणीय स्थानहरूमा गरिएको छ।
भिडियोमा गायिका प्रमिता फियाक लिम्बु र गायक विक्रम याक्तिन लिम्बुको स्वर रहेको छ भने शब्द सेसे मीसे नाल्बो लिम्बूले सिर्जना गरेका हुन्। संगीत संयोजन अशोक थापाले गरेका छन् र काव्य रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।
भिडियोको छायांकन सन्तोष राना मगर र बिकेश छत्रीले गरेका हुन् भने सम्पादन बीबी प्रोडक्सन, बिर्तामोडले गरेको छ। निर्देशन तथा स्क्रिप्ट लेखन ब्रोसिस माबोहाङ लिम्बूको रहेको छ।

भिडियोमा नष्पतिनी कान्छी (गीता माबुहाङ), रविन्द्र निङ्लेखु लिम्बु, हिमाल लेछरबो लिम्बुलगायत अन्य चर्चित कलाकारहरूको अभिनय रहेको निर्माण टोलीले जनाएको छ।
मेकअप स्पोन्सरका रूपमा नयु ब्युटी पार्लर, दमक रहेको छ। कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष सन्तोष शेर्मा लिम्बू प्रमुख अतिथि तथा किरात याक्थुङ चुम्लुङ, दमक नगरपालिकाका देवेन्द्र चेम्जोङ लिम्बु विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछन्। कार्यक्रमको सञ्चालन मीना नेम्बाङ लिम्बूले गर्नेछिन्।
निर्माण टोलीले दर्शक तथा श्रोतामाझ भिडियोलाई साथ, समर्थन र माया गरिदिन आग्रह गरेको छ। भिडियो प्रमिता फियाक लिम्बुको आधिकारिक Facebook Page र YouTube Channel मार्फत सार्वजनिक गरिने जनाइएको छ।