logo
शुक्रबार, साउन २९ २०८३

कमल ५ द्वारा खेलकुदका सामाग्री वितरण


  • कुइनेटो न्युज
  • शनिबार, बैशाख २६ २०८३

कमल । झापाको कमल ५ ले खेलाडीलाई खेलकुदका सामाग्री वितरण गरेको छ ।

वडाको चालुआर्थिक वर्षको विनियोजित रकम बाट वडामा भएका खेलाडीलाई खेलकुदका सामाग्री वितरण गरेको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यलायले एक कार्यक्रमको आयोजनागरी खेलाडीलाई फुटवल भलिवल,क्रिकेट,, व्याडमिटन लगायतका खेल साम्राग्री वितरण गरेको वडा अध्यक्ष लाल बहादुर विष्टले बताउनुभयो ।

यस्ता कार्यक्रमले युवाहरुमा लागुऔषधको प्रयोगलाई न्युनिकरण गर्न सहयोग पुग्ने वडा सचिव अमृत शाहाले बताउनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend