logo
शुक्रबार, साउन २९ २०८३

केर्खा नाबालिका शिशु बेबारिसे अबस्थामा फेला


  • कुइनेटो न्युज
  • सोमबार, चैत्र १६ २०८२

कमल । झापाको कमल गाउँपालिका ३ केर्खामा आज बिहान एक नवजात शिशु फेला परेको छ ।

घर नजिकै रहेको मकैबारीमा बेबारिसे अबस्थामा शिशु भेट्ना साथ स्थानिय लिलाराज थापाले मकै बारी नवजात शिशु (बालिका) भेटेको बारे प्रहरीलाई खबर गर्नु भएको थियो ।
खबर पाउना साथ प्रहरी चौकी केर्खा बाट खटि आएको टोलिले र स्थानियको सहयोगमा शिशुको उद्धार गरी उपचारकालागि दमक स्थित किओच बाल अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

नाबालिकाको अबस्था तत्काल सामान्य रहेको, उक्त नाबालिका शिशुको आमाको पहिचाहन तथा खोजतलाश कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend