logo
शुक्रबार, साउन २९ २०८३

नेशनल भाेलेन्टियर्स काेशी प्रदेश युनिफाईड कमान्ड घाेषणा कार्यक्रमकाे तयारी बैठक तथा पत्रकार सम्मेलन


  • कुइनेटो न्युज
  • आइतबार, फाल्गुन १० २०८२

दमक / नेशनल भाेलेन्टियर्स काेशी प्रदेश प्रदेश युनिफाईड कमान्ड घाेषणा कार्यक्रमकाे तयारी बैठक तथा पत्रकार सम्मेलन सम्पन्न भएको छ ।
भाेली फागुन ११ गते झापाकाे दमकमा आयाेजना गरिने भेलाकाे सम्पूर्ण  तयारी पुरा भएको आयाेजकले जनाएको छ ।

नेशनल भाेलेन्टियर्सका केन्द्रीय कमान्डर, पुस्पराज श्रेष्ठले क्रान्तिकाे सज्ञा दिएर ध्वम्स बनाईएका संरचना पुनर्निर्माण गर्ने वातावरण निर्माण गरिने उदेश्यका  साथै लाेकतन्त्र जीवित छ है भन्ने सन्देश दिने उदेश्य का साथ नेशनल भाेलेन्टियर्स काेशी प्रदेश प्रदेश युनिफाईड कमान्ड घाेषणा कार्यक्रमकाे आयाेजाना गरीएकाे बताउनु भयाे ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend